२७ जेठ २०८३, बुधबार

साझा पार्टी प्रदेश नं ७ मा पदाधिकारी चयन

कात्तिक २०, २०७४
साझा पार्टी प्रदेश नं ७ मा पदाधिकारी चयन


कञ्चनपुर, ५ असोज - विवेकशील साझा पार्र्टी प्रदेश नं ७ को आज बसेको बैठकले प्रदेश संगठनका पदाधिकारी चयन गरेको छ ।

पार्टीका प्रदेश संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले थप पदाधिकारी चयन गरेको हो । प्रदेश नं ७ सल्लाहकार समितिको संयोजकमा धनबहादुर शाह, सहसंयोजकमा दिनेशराज भण्डारी, कोषाध्यक्षमा जनकराज जोशी तथा सदस्य एवं प्रवक्तामा दानबहादुर रावललाई चयन गरेको छ ।

बैठकले सदस्य तथा सचिवालय संयोजकमा मोहनराज शर्मा, सदस्यमा हरिशप्रसाद भट्ट र रोहित चौधरीलाई चयन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्