०७ असार २०८३, आइतबार

मेक्सिकोमा एउटा चर्च भत्किँदा सात जनाको मृत्यु

असोज १५, २०८०
काठमाडौं
मेक्सिकोमा एउटा चर्च भत्किँदा सात जनाको मृत्यु

मेक्सिकोमा एउटा चर्च भत्किँदा सात जनाको ज्यान गएको छ । अझै ३० जना पुरिएको बीबीसीले जनाएको छ । जसमा केही बालबालिकासमेत रहेको आशंका गरिएको छ । 

स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै उद्दारको काम चलिरहेको बीबीसीले जनाएको छ । 

चर्चको छत भत्किएको समयमा एक सय जना प्राथना गरिरहेका थिए ।

कमेन्ट गर्नुहोस्