२५ जेठ २०८३, सोमबार

लिटमस केबलले ल्यायो ‘वायरिङ दमदार, घर सानदार’ योजना

असोज १६, २०८०
काठमाडौं
लिटमस केबलले ल्यायो ‘वायरिङ दमदार, घर सानदार’ योजना

लिटमस केबलले ‘वाइरिङ दमदार, घर सानदार’ योजना ल्याएको छ ।

विभिन्न चाडपर्वको अवसरमा उपभोक्ताहरूलाई लक्षित गरेर योजना प्रस्तुत गरिएको केबलले जनाएको छ ।

योजना अन्तर्गत ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता ड्रिल मेसिन, राइस कुकर, एरड्रपस र स्मार्ट वाचजस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।​

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम् ३५ हजार रुपैयाँसम्मको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिल(अनिवार्य)सहित लिटमस केबलले वायरिङ गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५ मा ह्वाट्एप वा भाइवर गरी पठाउनु पर्ने कम्पनीले जनाएको छ ।

यस बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टीभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यो योजना १५ असोजदेखि ३० कात्तिकसम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्