०७ असार २०८३, आइतबार

टिपर दुर्घटनामा सहचालकको मृत्यु

कात्तिक २०, २०७४
टिपर दुर्घटनामा सहचालकको मृत्यु
रामेछाप, २७ पुस-रामेछापमा टिपर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । 

ना १ ञ ५७ नंको टिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीकोे भद्रकालीका रमेश बम्जनको ज्यान गएको हो ।

आज बिहान भएको दुर्घटनामा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अरू दुईजनाको रामेछापमै उपचार भइरहेको छ । दुर्घटना सहचालकका कारण भएको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्