११ असार २०८३, बिहीबार

सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो सरकारी निकायसँग शोधपत्र र अध्ययन प्रतिवेदन

असोज २६, २०८०
काठमाडौं
सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो सरकारी निकायसँग शोधपत्र र अध्ययन प्रतिवेदन
फाइल फोटो

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सरकारी निकायमा भएका अध्ययन प्रतिवेदन र शोधपत्रहरू उपलब्ध गराउन आग्रह गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै आयोगले ‘सुनको अवैध तस्करीसम्बन्धी छानबिन प्रतिवेदन वा अध्ययन प्रतिवेदनहरू उपलब्ध गराउन आग्रह गरेको हो ।

‘सुनको अवैध पैठारी (तस्करी)सम्बन्धी अनुसन्धान वा शोधपत्रहरू भए उपलब्ध गराइदिनु हुन नेपाल सरकारका विभिन्न निकायहरू वा अङ्गहरू वा कार्यालयहरू, सम्बन्धित गैरसरकारी संघसंस्थाहरू, मानवधिकारकर्मीहह, अपराधशास्त्री, बुद्धिजीवी, न्यायाविद एवं कानूनविद, अनुसन्धान तथा अभियोजन विषयक विज्ञहरू एवं पत्रकाहरूसहित आम जनसमुदायमा आयोग अनुरोध गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्