१६ असार २०८३, मंगलबार

स्वर्णपुर गाउँपालिकाको अध्यक्षमा संघीय फोरम विजयी

कात्तिक २०, २०७४
स्वर्णपुर गाउँपालिकाको अध्यक्षमा संघीय फोरम विजयी

कलैया, ७ असोज– संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ ।

प्रमुख निर्वाचन अधिकृत गोखुलबहादुर निरौलाका अनुसार समाजवादी फोरमका महेन्द्रप्रसाद यादव तीन हजार ६५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राकेश यादवले दुई हजार ६९० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा फोरमकै बबिता यादव तीन हजार ४७५ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी मदिफन खातुनले एक हजार ९८७ मत प्राप्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्