१० असार २०८३, बुधबार

क्यानद्वारा मनाङ एयरको एओसी निलम्बन

असोज २७, २०८०
काठमाडौं
क्यानद्वारा मनाङ एयरको एओसी निलम्बन
फाइल फोटो

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट (एओसी) निलम्बन गरेको छ । 

अर्को सूचना नभएसम्मको लागि मनाङ एयरको एओसी निलम्बन गरेको क्यानले जनाएको छ । 

तीन महिनाको अन्तरमा मनाङ एयरका दुई वटा हेलिकप्टर दुर्घटनामा परेका छन् । ​

शनिवार बिहान सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

त्यसअघि गत असार ६ गते सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्