०९ असार २०८३, मंगलबार

हुम्लामा यसरी मनाइयो संविधान दिवस

कात्तिक २०, २०७४
हुम्लामा यसरी मनाइयो संविधान दिवस

हुम्ला, ७ असोज– हुम्लाको सदरमुकाम सिमीकोटमा संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो ।

सरकारी कार्यालय, गैरसरकारी कार्यालय समाजसेवी, बुद्धिजीवी, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विद्यार्थी, शिक्षक, व्यापारी र पत्रकारलगायत जिल्ला समन्वय समितिमा भेला भइ सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख खगेन्द्र कार्की सम्पूर्ण गाउँपालिकातर्फबाट अध्यक्ष कर्ण रावल पूर्व सहायक मन्त्री छक्कबहादुर लामा, नेपाल पत्रकार महासंघका अध्यक्ष अर्जुन बोहराले हुम्ला जिल्लामा सडक, शिक्षा, खानेपानी, स्वास्थ्य क्षेत्रको सुधारलाई पहिलो प्राथमिकता दिन माग गरे ।

संविधान कार्यान्वयनसँगै जनताका लागि स्थानीय चुनाव भएपछि स्थानीय सरकार गठन भइ अब विकास निर्माण अघि बढने विश्वास ती वक्ताहरुको रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्