१८ असार २०८३, बिहीबार

सिरहा नगरपालिकामा संघीय समाजवादी फोरमले बाजी मार्यो

कात्तिक २०, २०७४
सिरहा नगरपालिकामा संघीय समाजवादी फोरमले बाजी मार्यो


लहान, ८ असोज - सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।Federal-Forum-Ballot

फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन यादवले नौ हजार ६३ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपप्रमुखमा नविता यादव नौ हजार १६३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शोभाकुमारी मण्डलले आठ हजार ९९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्