०६ असार २०८३, शनिबार

सप्तरीको कञ्चनरुप नगरपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४
सप्तरीको कञ्चनरुप नगरपालिकामा एमाले विजयी
सप्तरी, ८ असोज– सप्तरीको कञ्चनरुप नगरपालिकामा एमालेले जीत दर्ता गरेको छ । एमालेका उम्मेदवार वसन्त मिश्रले नेपाली कांग्रेसका उम्मेदवार ललन गुप्तालाई पराजित गरे ।

एमालेका मिश्रले ५०४२ मत पाए भने कांग्रेसका गुप्ताले ४२७५ मत ल्याए ।

उपमेयरमा भने नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसकी निरु पोखरेलले एमालेकी आशारादेवी चौधरीलाई पराजित गरिन् । एमालेले सप्तरीको सप्तकोशी नगरपालिकामा यसअघि नै जित दर्ता गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्