१० असार २०८३, बुधबार

मतगणना अन्तिम चरणमा

कात्तिक २०, २०७४
मतगणना अन्तिम चरणमा

काठमाडौँ, ९ असोज - तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । चुनाव सम्पन्न भएपछि असोज ३ गतेदेखि सुरु भएको मतगणनाबाट आइतबार राति अबेरसम्ममा १२९ स्थानीय तहको परिणाम सार्वजनिक भइसकेका छन् भने सात तहको मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।Madhesh-Vote-Count
बाँकी रहेका मतगणनाको प्रारम्भिक नतिजाअनुसार तीन स्थानमा सङ्घीय समाजवादी फोरम नेपाल, दुई स्थानमा काँग्रेस र दुई स्थानमा एमालेले अग्रता लिएको छ, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्