१५ असार २०८३, सोमबार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

कात्तिक १६, २०८०
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । 

बिहीवार बिहान ९ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नेछ । साथै संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय गर्ने बताइएको छ । 

  

 
 

salt training

कमेन्ट गर्नुहोस्