०४ असार २०८३, बिहीबार

नेपाली सेनामा जागिर खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?

कात्तिक १७, २०८०
काठमाडौं
नेपाली सेनामा जागिर खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?
फाइल तस्वीर

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो । 

नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ । 

आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ । 

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्