कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो (नेपाली)को अधिकतम थोक मूल्य ७० र भारतीयको ५६ रुपैयाँ कायम गरिएको छ ।
यस्तै आलु रातोको ६२, आलु सेतोको ४५, काउली स्थानीयको ५०, अनारको ५०० रुपैयाँ कायम भएको समितिले जनाएको छ।
मूल्यसूची विस्तृतमाः
