काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।
यस्तै गोलभेँडा ठूलो(भारतीय) को ५०, टनेलको गोलभेँडाको ५० रुपैयाँ कायम हुँदा आलु रातोको ६२ रुपैयाँ रहेको छ ।
यस्तै प्याज सुकेको (भारतीय) को अधिकतम मूल्य ९५ रुपैयाँ रहेको छ भने अनारको ४५० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः
