११ साउन २०८३, सोमबार

एमाले बागमती प्रदेश संसदीय दलद्वारा भूकम्प पीडितकालाई सहयोग

कात्तिक २०, २०८०
काठमाडौं
एमाले बागमती प्रदेश संसदीय दलद्वारा भूकम्प पीडितकालाई सहयोग

यसैबीच नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । 

शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पका पीडितको सहयोगार्थ रु पाँच लाख ७० हजार उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए । 

एमाले संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य तथा पदाधिकारीका तर्फबाट उक्त रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उनले बताए । प्रदेशसभामा एमालेका २७ सदस्य छन् । 

salt training

कमेन्ट गर्नुहोस्