३१ असार २०८३, बुधबार

काठमाडौँमा आज कुन तरकारीको भाउ कति ? (मूल्य सूचीसहित)

कात्तिक २४, २०८०
काठमाडौं
काठमाडौँमा आज कुन तरकारीको भाउ कति ? (मूल्य सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 
जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेको छ । 

यसैगरी गोलभेँडा सानो लोकलको ३५ र टनेलको ५५ रुपैयाँ कायम रहेको छ भने आलु रातोको ६०, तरुलको ९०, जुनारको २५०, अंकुर कालोको ४२०, अम्बाको २०० रुपैयाँ कायम गरिएको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्