०३ साउन २०८३, आइतबार

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कात्तिक २४, २०८०
डोटी
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

डोटीको आदर्श गाउँपालिका-२ कुचेडा बजार बस्ने ५४ वर्षीय पदम बहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ बस्ने ४८ वर्षीय नाउटे खड्का सहित १२ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार ६ सय ८० रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्