१० असार २०८३, बुधबार

अयोध्यामा बालियो २२ लाख दियो, बन्यो विश्व रेकर्ड

कात्तिक २६, २०८०
काठमाडौं
अयोध्यामा बालियो २२ लाख दियो, बन्यो विश्व रेकर्ड

दिपालवीको अवसरमा भारतको उत्तर प्रदेशमा २२ लाख बढी दियो जलाइएको छ । भगवान रामको नगर भनेर चिनिने अयोध्याको सरयु नदी घाटमा शनिबार राति २२.२३ लाख दियो बालेर विश्व रेकर्ड राखिएको हो । 

दियो बाल्ने क्रममा उत्तर प्रेदशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित थिए । 

गिनिर बुक बफ वर्ल्ड रेकर्डका अधिकारीहरूले नयाँ रेकर्डको प्रमाणपत्र मुख्यमन्त्रीलाई दिएका छन् । 

गत वर्ष पनि सरयु नदी घाटमा १५.७६ लाख दियो बालिएको थियो । विश्वमा कतै पनि यही संख्यामा दियो बालिएको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्