२६ जेठ २०८३, मंगलबार

गोल्डस्टारद्वारा भूकम्प पीडितलाई १० हजार थान जुत्ता-चप्पल सहयोग​

कात्तिक २६, २०८०
काठमाडौं
गोल्डस्टारद्वारा भूकम्प पीडितलाई १० हजार थान जुत्ता-चप्पल सहयोग​

गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ ।

कम्पनीले पीडितहरूका लागि रू ३५ लाख ६८ हजार एक सय ५० बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई थप सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्