२४ जेठ २०८३, आइतबार

बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

कात्तिक २९, २०८०
काठमाडौं
बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मङ्गलबार राति  मिनीबस र ट्रक आपसमा ठोक्किँदा २२ जनाको मृत्यु छ ।बुलावायो–बीटब्रिज रोडमा बस र यात्रु सहितको  ट्रक ठोक्किएका थिए ।

मिनिबसका चालक सहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्रकमा सवार दुई जना घाइते भएको जिम्बाब्वेको सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्