२९ जेठ २०८३, शुक्रबार

सरकारले पठायो टिकटकलाई अर्को पत्र

मंसिर १, २०८०
काठमाडौं
सरकारले पठायो टिकटकलाई अर्को पत्र

सामाजिक सञ्जाल टिकटकले सरकारलाई पत्र पठाएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले अर्को जवाफी पत्र पठाएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले  टिकटकलाई जवाफी पत्र पठाएको बताए ।

शुक्रबार पठाइएको पत्रमा नेपाल सरकारको निर्णयलाई सहयोग पुग्ने गरी गतिविधि गर्न आग्रह गरिएको छ । 

मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसँगै प्राधिकरणले टिकटकलाई पत्राचार गरेको थियो । त्यसको लगत्तै टिकटकले सरकारको निर्णयबाट आश्चर्यचकित भएको भन्दै पत्र पठाएकोमा प्राधिकरणले पुन: पत्र पठाएर सरकारको निर्णयलाई सहयोग गर्न भनेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्