११ असार २०८३, बिहीबार

बैतडीको दोगडाकेदारमा जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

मंसिर २, २०८०
काठमाडौं
बैतडीको दोगडाकेदारमा जिप दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

बैतडीको दोगडाकेदार–३ घोडेधारमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।​

शनिवार बिहान से १ ज ६०३ नम्बरको जिप दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन् ।

थप विवरण आउन बाँकी छ ।​

तस्वीर : विनोदसिंह विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्