१४ असार २०८३, आइतबार
निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट

माइतीघरमा निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट दर्ता, भोलि सुनुवाइ हुने

मंसिर ५, २०८०
काठमाडौं
माइतीघरमा निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट दर्ता, भोलि सुनुवाइ हुने
फाइल फोटो

माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले रिट निवेदन आएको तथा दर्ताको प्रक्रियामै रहेको बताए ।

तर रिट निवेदक अधिवक्ता स्वागत नेपालका अनुसार रिट दर्ता भई भोलि असोज ६ गतेका लागि पेसी तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्