०४ साउन २०८३, सोमबार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मंसिर १२, २०८०
काठमाडौं
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मंगलबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ८ बजेर ४५ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । 
पछिल्लो समय देशको विभिन्न भाग भएर भूकम्पको धक्का जाने क्रम जारी छ ।  

salt training

कमेन्ट गर्नुहोस्