२५ असार २०८३, बिहीबार

काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

मंसिर १८, २०८०
काठमाडौं
काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 
जसअनुसार गोलभेँडा ठुला (नेपाली)को अधिकतम मूल्य प्रतिकिलो ८० तथा गोलभेँडा ठुलो (भारतीय) को १०० रुपैयाँ रहेको छ । 
यसैगरी गोलभेँडा सानो (लोकल)को १५ रुपैयाँ रहेको छ भने आलु रातोको ५० रुपैयाँ रहेको छ । यसैगरी प्याज सुकेको (भारतीय) १००, लौकाको ४०, सजिवनको २२०, केरा (दर्जन)को १५०, अनारको ४५० रुपैयाँ रहेको छ । 
सूची हेर्नुहोस्ः
null

salt training

कमेन्ट गर्नुहोस्