कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य थोकमा प्रतिकिलो ७० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो लोकलको २०, आलु रातोको ४७, प्याज सुकेको भारतीयको १४५, काउली स्थानीयको २५ रुपैयाँ रहेको छ ।
यसैगरी मुला रातोको २०, ब्रोकाउलीको ५०, केरा (दर्जन)को १५०, अनारको ४०० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः