०५ साउन २०८३, मंगलबार

तीन प्रदेशका पहाडी भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

मंसिर २९, २०८०
काठमाडौं
तीन प्रदेशका पहाडी भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ ।  बाँकी भू-भागको मौसम भने सामान्यतया सफा रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । 

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्