०९ असार २०८३, मंगलबार

राष्ट्रपति कार्यालयमा ३ बजेपछि टीका कार्यक्रम

कात्तिक २०, २०७४
राष्ट्रपति कार्यालयमा ३ बजेपछि टीका कार्यक्रम
काठमाडौं,१४ असोज– राष्ट्रपति विद्यादेवी भण्डारीले आज शितलनिवासमा सर्वसाधारणदेखि विशिष्ट व्यक्तिहरुलाई बडा दशैंको टीका लगाइदिने भएकी छिन् ।

राष्ट्रपति भण्डारीले दिउँसो २ बजेदेखि ३ बजेसम्म प्रधानमन्त्री, मन्त्री,सांसद लगायत सुरक्षा प्रमुखहरु र ३ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको शितलनिवासले जनाएको छ ।  

टीकाको दिन शितल निवासको १ नम्बर गेट खुल्ला हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्