१० असार २०८३, बुधबार

राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगे उपराष्ट्रपति यादव

मंसिर ३०, २०८०
काठमाडौं
राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगे उपराष्ट्रपति यादव

राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शनिवार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो ।

भेटमा मुलुकको समसामयिक लगायतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्