११ असार २०८३, बिहीबार

अमेरिकी राजदूतले लगाइन् दशैं टीका

कात्तिक २०, २०७४
अमेरिकी राजदूतले लगाइन् दशैं टीका
काठमाडौं,१४ असोज– नेपालस्थित अमेरिकी राजदूत एलाइना बी.टेपलीजले नेपाली परम्परा अनुसार दशैं टीका लगाएकी छिन् ।

शनिवार दूतावासमा आयोजित कार्यक्रममा उनले दशैं टीका र जमरा लगाएकी हुन् । टीका ग्रहण गर्दै उनले नेपाली परिवारसँग भेटेर टीका लाउन पाउँदा निकै खुशी लागेको बताइन् । यस अवसरमा दशैंको शुभकामना समेत दिइन् ।   

salt training

कमेन्ट गर्नुहोस्