०५ साउन २०८३, मंगलबार

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

पुस १, २०८०
धनुषा
मधेस प्रदेशमा आज  सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा प्रदेश सरकारले आइतबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ। 

विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन्।
यसैबीच मुख्यमन्त्री सरोजकुमार यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका छन्।


 

salt training

कमेन्ट गर्नुहोस्