२१ असार २०८३, आइतबार

लागुऔषध र हतियारसहित श्रीलङ्कामा ४२ जना पक्राउ

पुस १, २०८०
काठमाडौं
लागुऔषध र  हतियारसहित श्रीलङ्कामा ४२ जना पक्राउ

श्रीलङ्काको सुरक्षा बलले आइतबार विभिन्न किसिमका लागुऔषध र धारिलो हतियारसहित ४२ जनालाई पक्राउ गरेको छ।

कोलम्बो उपनगरमा भएको विशेष छापामारमा जम्मा १५६ प्रहरी अधिकारी, सेनाका १५४ जना र विशेष कार्यदलका १६ जना अधिकृत सहभागी टोलीले १६५ घरमा खानतलास गर्दै ६२५ जनाको खोजी गरेको छ ।

श्रीलङ्का प्रहरीले सङ्गठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिलाई नियन्त्रण गर्न आइतबार विशेष अभियान थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्