०३ साउन २०८३, आइतबार

पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आज दिनभरको मौसम ?

पुस ६, २०८०
काठमाडौं
पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशभरको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। आज दिउँसो पनि  देशभरको मौसम आंशिक बदली रहनेछ।   

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तथा बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्