२३ असार २०८३, मंगलबार

सामाजिक सुरक्षा कोषद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान, क–कसले दिन पाउँछन् आवेदन ?

पुस ६, २०८०
काठमाडौं
सामाजिक सुरक्षा कोषद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान, क–कसले दिन पाउँछन् आवेदन ?

सामाजिक सुरक्षा कोषले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगको सहमतिअनुसार कोषले रिक्त रहेका पदहरुमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । 

जसअनुसार विभिन्न ४४ पदमा दरखास्त आह्वान भएको छ भने इच्छुक उम्मेदवारले पुस २६ भित्र आवेदन दिन सक्नेछन् । 
सूचना विस्तृतमा हेर्नुहोस्

null
 

salt training

कमेन्ट गर्नुहोस्