११ साउन २०८३, सोमबार

१७ वर्षपछि मेसी पेनाल्टी गोलविहीन

पुस १२, २०८०
काठमाडौं
१७ वर्षपछि मेसी पेनाल्टी गोलविहीन

विश्वविजेता अर्जेन्टिना राष्ट्रिय फूटबल टोलीका कप्तान लियोनल मेसी १७ वर्षपछि पेनाल्टी गोलविहीन बनेका छन् ।

सन् २०२३ का खेल सकिँदा अमेरिकी क्लब इन्टर मायमीमा आबद्ध मेसीले ४४ खेलमा २८ गोल गरेका छन् । यीमध्ये ८ खेलबाट ८ गोल राष्ट्रिय टोलीका लागि हो ।

null

सन् २००६ मा मेसी १८–१९ वर्षका मात्र थिए । त्यो बेला उनले सो वर्ष कुनै पनि पेनाल्टी हान्न नपाएकाले गोल पनि गरेनन् ।

तर सो वर्षयता मेसीले हरेक वर्ष पेनाल्टीमा गोल गर्दै आएका थिए । गत वर्ष कतारमा भएको विश्वकप जित्दा पनि मेसीले गरेका ७ गोलमध्ये ४ गोल पेनाल्टीबाट गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्