०१ असार २०८३, सोमबार

दशैंमा थारु युवतीहरुको सखिया नृत्य

कात्तिक २०, २०७४
दशैंमा थारु युवतीहरुको सखिया नृत्य

कञ्चनपुरको पिपलाडीका थारु युवतीहरु सखिया नृत्य देखाउदै । बडादशैं पछि घर घरमा नृत्य देखाए अन्न बढी फल्ने भोकमरी नहुने र रोगव्याधी नलाग्ने जनविश्वास रहेको छ । तस्बिर राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर रासस,

salt training

कमेन्ट गर्नुहोस्