२६ जेठ २०८३, मंगलबार

तरकारीको मूल्यसूची : काउलीको २५, आलु रातोको ३६, हरियो प्याजको १०० रुपैयाँ (सूचीसहित)

पुस २१, २०८०
काठमाडौं
तरकारीको मूल्यसूची : काउलीको २५, आलु रातोको ३६, हरियो प्याजको १०० रुपैयाँ (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार काउली स्थानीयको अधिकतम थोक मूल्य २५, आलु रातोको ३६ र हरियो प्याजको १०० रुपैयाँ तोकिएको छ । 

यस्तै गोलभेँडा ठुलो नेपालीको ६०, गोलभेडा सानो लोकलको १६, प्याज सुकेको भारतीयको ९५, प्याज सुकेको चाइनिजको ६५, तरुलको ६० रुपैयाँ कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्