२५ जेठ २०८३, सोमबार

गोविन्द केसीसहित ७ जना पक्राउ

पुस २२, २०८०
काठमाडौं
गोविन्द केसीसहित ७ जना पक्राउ

डा. गोविन्द केसीसहित ७ प्रदर्शनकारीहरू पक्राउ परेका छन् । शनिबार बिहान काठमाडौंको माइतीघरस्थित निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न पुगेका डा. केसीसहित प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र द्वन्द पीडितलाई न्याय र सबै नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचलगायत माग राख्दै डा. केसीसहित प्रदर्शनकारी माइतीघरमा प्रदर्शन गर्न पुगेका थिए । उनीहरु शनिबारै रिहा भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्