१५ असार २०८३, सोमबार

चमत्कारी चीन : यो बुलेट ट्रेनसँग कसैले पनि बराबरी गर्न सकेको छैन (फोटो फिचर)

कात्तिक २०, २०७४
चमत्कारी चीन : यो बुलेट ट्रेनसँग कसैले पनि बराबरी गर्न सकेको छैन (फोटो फिचर)

काठमाडौं, १७ असोज — चीन विगत केही वर्षदेखि गरेको तीव्र विकासका कारण अन्य देशभन्दा निकै अगाडि रहेको छ ।


शक्तिशाली अर्थतन्त्रका रूपमा उदाइरहेको चीनले विकास निर्माणमा आफ्नो ध्यान एकत्रित गरेको छ ।


चीनको मेहनतका कारण त्यहाँ तीव्र गतिका रेलहरू गुड्छन् र त्यहाँको रेलवे नेटवर्क पनि उम्दा छ ।


चीनले छोटो अवधिमै संसारको सबभन्दा तीव्र गतिको रेल नेटवर्क तयार गरेको छ । यसको लम्बाइ २२ हजार किलोमिटर छ ।


संसारभरिको तीव्र गतिको रेल नेटवर्कमध्ये लगभग ६० प्रतिशत हिस्सा चीनले नै ओगटेको छ ।


सन् २०३० सम्म चीनले नेटवर्क बढाएर ४५ हजार किलोमिटर पु–याउने लक्ष्य लिएको छ ।






एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्