१० असार २०८३, बुधबार

३३ किलो सुन काण्डमा भन्सारका दुई अधिकृत पक्राउ

कात्तिक २०, २०७४
३३ किलो सुन काण्डमा भन्सारका दुई अधिकृत पक्राउ
काठमाडौं, २८ पुस — प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले एयरपोर्ट भन्सारमा कार्यरत दुई जना भन्सार अधिकृतलाई पक्राउ गरेको छ ।

सुनकाण्डमा यी दुई अधिकृतको मिलेमतो भएको हुनसक्ने आशंकामा सिआइबीले उनीहरूलाई पक्राउ गरेको हो । भन्सार अधिकृतहरू श्रीनारायण यादव र राजकुमार ढकाललाई सिआइबीले पक्राउ गरेको हो ।

सुनसँगै तीन जना भरिया पक्राउ परेको तर सुनको मालिक पत्ता लगाउन कोशिश गरिरहेको सिआइबीले उनीहरूलाई पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्