०७ असार २०८३, आइतबार

वैद्य नेतृत्वको पार्टीका कार्यकर्ताले जलाए प्रधानमन्त्री प्रचण्डको पुत्ला [तस्वीरहरू]

पुस २६, २०८०
काठमाडौं
वैद्य नेतृत्वको पार्टीका कार्यकर्ताले जलाए प्रधानमन्त्री प्रचण्डको पुत्ला [तस्वीरहरू]

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् ।

null

उनीहरूले बिहीवार साँझ माइतीघरको शान्तिबाटिकामा प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

null

महंगी, भ्रष्टाचार, गिरफ्तारी, रास्ट्रघाती सन्धि–सम्झौताविरुद्ध पुत्ला दहन गरिएको सो पार्टीले जनाएको छ ।

null

उनीहरू शान्तिबाटिकाबाट प्रदर्शन गर्दै इन्द्रचोकसम्म पुगेका थिए ।

null


 

कमेन्ट गर्नुहोस्