×

NMB BANK
NIC ASIA

पृथ्वी जयन्ती मनाउन राप्रपाका नेताहरु को कहाँ खटिए ?

काठमाडाैं | पुस २६, २०८०

NTC
Premier Steels


राप्रपाले ३०२ औं पृथ्वी जयन्ती काठमाडौँसहित देशभर विभिन्न कार्यक्रम गरी मनाउने  भएको छ । उपत्यकामा 
अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको सहभागितामा ऱ्याली र चियापान कार्यक्रम हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

Muktinath Bank

यसैगरी उपत्यका बाहेकका विभिन्न जिल्लामा विभिन्न नेताहरु अतिथिको रुपमा सहभागी भएर कार्यक्रम सम्पन्न गरिनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसअनुसार निर्देशन समिति अध्यक्ष डा.प्रकाश चन्द्र लोहनी र महामन्त्री राजेन्द्र गुरुङ्ग उदयपुरमा, वरिष्ठ नेता, उपाध्यक्ष ध्रुब बहादुर प्रधान नवलपरासीमा, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र कास्कीमा, महामन्त्री डा.धवल शम्शेर राणा मोरङमा, महामन्त्री कुन्ती कुमारी शाही बॅाकेमा, प्रवक्ता ज्ञानेन्द्र शाही गोरखामा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । 


Advertisment
Nabil box
Kumari

यसैगरी ताप्लेजुङ्गमा इन्द्र प्रसाद थापा, पाँचथरमा प्रेमराज थाम्सुहाङ्ग, धनकुटामा पवित्रा श्रेष्ठ, तेह्रथुम होमभक्त कुरुवाङ् संखुवासभामा दिपेन्द्र भण्डारी, भोजपुरमा आजेस राई, सोलुखुम्बुमा ए.जी. शेर्पा, ओखलढुंगामा अम्बिका देवी थापा, खोटाङमा अर्जुन राई र विजयकला राई सहभागी हुनेछन् । 

Vianet communication

यसैगरी इलाममा रमेश रिजाल, सुनसरीमा रामकुमार सुब्बा, झापामा राम थापा, सप्तरीमा राम प्रताप साह (भोला), सिराहामा मनोज मल्ल, धनुषामा मोहन यादव, महोत्तरीमा रामनारायण साह (सुनिल), सर्लाहीमा शिव शकंर यादव, रौतहटमा प्रमोद गोयन्का र बीरेन्द्र प्रसाद लाल कर्ण, बारामा अंगद ठाकुर, पर्सामा डा. राजेश गिरी, दोलखामा धन बहादुर बुढा, रामेछापमा राजन खतिवडा, रसुवामा रन्जन कार्की, सिन्धुलीमा मीरा कुवँर, सिन्धुपाल्चोकमा प्रविण कुमार थोकर, काभ्रेपलान्चोकमा निरञ्जन थापा, मकवानपुर राम थोकर सहभागी हुनेछन् । 

यसैगरी नुवाकोटमा झनक प्याकुरेल, धादिङमा दिपक कुमार राई, चितवनमा रिना गुरुङ्ग, लमजुङमा सन्त बहादुर बस्नेत, म्याग्दीमा भिम प्रसाद गौचन, पर्वतमा शंकर खराल, तनहुँमा शुशिला के.सी, स्याङजामा भीमसेन गुरुङ्ग, बाग्लुङ्गमा देवी कँडेल, नवलपरासी (सुस्तापूर्व) विन्दु पौडेल, अर्घाखाँचीमा प्रमोद मिश्र, प्युठानमा सुवास पण्डित, रोल्पामा सरिता देवकोटा, रुकुमपूर्वमा केशव चन्द्र समाल, गुल्मीमा भरत बहादुर चन्द, पाल्पामा नारायण कोइराला, बर्दियामा गीता बस्नेत, कपिलबस्तुमा ताहिर अली, दाङमा ऋषिराज देवकोटा, रुपन्देहीमा अनुपमान सैंजु, डोल्पामा अंगद बुढा, जुम्लामा भिम बहादुर शाही, कालिकोटमा दिप बहादुर शाही, मुगुमा काली बहादुर शाही, सल्यानमा अनुबम सिंह श्रेष्ठ, जाजरकोटमा दिपक खनाल, रुकुम पश्चिममा सौरेन्द्र बहादुर शाह, सुर्खेतमा जनक बहादुर सिंह, दैलेखमा बबिता शाही, बझाङ्गमा पूर्ण बहादुर चन्द, बाजुरामा जङ्ग कुमार गिरी, डडेल्धुरामा गणेश चन्द, बैतडीमा गणेश विष्ट, दार्चुलामा राजेश चन्द, अछाममा गोविन्द कडायत, कञ्चनपुरमा विरेन्द्र बम र कैलाली धर्मराज जोशी सहभागी हुने कार्यक्रम रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x