![खाद्य व्यवस्था कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/khaddya_kampani_idu2bn2beQ.jpg)
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार सूचना प्रकाशित गर्दै रिक्त ८० बढी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
नवौँदेखि चौथो तहसम्मका पदमा कम्पनीले दरखास्त मागेको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ ।
यस्तो छ सूचना
