०८ असार २०८३, सोमबार

आलु रातोको ३५ रुपैयाँ, काउलीको ४० : हेर्नुहोस् तरकारी तथा फलफूलको आजको मूल्यसूची

पुस २७, २०८०
काठमाडौं
आलु रातोको ३५ रुपैयाँ, काउलीको ४० : हेर्नुहोस् तरकारी तथा फलफूलको आजको मूल्यसूची

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार आलु रातोको अधिकतम मूल्य प्रतिकिलो ३५ र काउली स्थानीयको ४० रुपैयाँ कायम गरेको छ । 

यस्तै गोलभेँडा ठुलो नेपालीको ५०, मुला रातोको १५, लौकाको ७०, हरियो प्याजको १००, तरुलको ७०, केरा दर्जनको १४० रुपैयाँ कायम भएको समितिले जनाएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्