०६ असार २०८३, शनिबार

बहुलाहा कुकरले टोकेको गाईको दूध खाँदा यस्तो हालत

कात्तिक २०, २०७४
बहुलाहा कुकरले टोकेको गाईको दूध खाँदा यस्तो हालत

कञ्चनपुर, १८ असोज– कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूली कटानका बहुलाहा कुकुरले टोकेको गाईको दूध खानेहरु मंगलबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका छन् ।

स्थानीय दिवान धामीको गाई बहुलाहा कुकुरले टोकेको दोस्रो दिन मरेपछि दूध खानेहरु अस्पतालमा उपचारका लागि पुगेका हुन् । बहुलाहा कुकुरले टोकेपछि गाईको दूध १० जनाले खाएका थिए ।

गाई मरेपछि मात्रै धामीले बहुलाहा कुकुरले गाईलाई टोेकेको थाहा पाएको गाउँपालिका–५ का सदस्य भीमसेन रानाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्