१७ असार २०८३, बुधबार

चीनको कोइला खानीमा विस्फोट : मृत्यु हुनेको संख्या १३ पुग्यो

पुस २९, २०८०
काठमाडौं
चीनको कोइला खानीमा विस्फोट : मृत्यु हुनेको संख्या १३ पुग्यो

मध्य चीनको हेनान प्रान्तको पिङडिङशान शहरमा रहेको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

गत शुक्रवार भएको दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन्।

दुर्घटना गत शुक्रवार दिउँसो २ः५५ बजे भएको थियो ।

पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उद्धार कार्य अझै जारी छ।

salt training

कमेन्ट गर्नुहोस्