२५ जेठ २०८३, सोमबार

अपर–अरुण हाइड्रो–इलेक्ट्रिकले माग्यो कर्मचारी

माघ १, २०८०
काठमाडौं
अपर–अरुण हाइड्रो–इलेक्ट्रिकले माग्यो कर्मचारी

काठमाडौँको महाराजगन्जमा कार्यालय रहेको अपर अरुण हाइड्रो–इलेक्ट्रिकले कर्मचारी माग गरेको छ ।
कम्पनीले आयोजनामा रिक्त रहेका पदहरुमा खुला प्रतिस्पर्धाद्वारा करारमा कर्मचारी नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

जसअनुसार चार्टर्ड एकाउन्टेन्ट, समाजशास्त्र/प्रशासन/विविध, सहायक प्रशासकीय अधिकृत र स्टोर किपर माग गरिएको छ । इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्