कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो लोकलको २० रुपैयाँ कायम छ ।
यसैगरी आलु रातोको ३६, प्याज सुकेको भारतीयको ८२, काउली स्थानीयको ४०, मुला रातोको २०, टाटे सिमीको ६०, सलगमको ८० रुपैयाँ रहेको छ ।
यसैगरी तरुलको ८०, ब्रोकाउलीको ६०, अनारको ३००, जुनारको २५० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः
