१५ असार २०८३, सोमबार

आज कुन तरकारीको कति छ मूल्य ?

माघ ९, २०८०
काठमाडौं
आज कुन तरकारीको कति छ मूल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ६० र गोलभेँडा सानो लोकलको २० रुपैयाँ कायम गरिएको छ।  
समितिका अनुसार बन्दा लोकलको ३५, काउली स्थानीयको ४०, मुला रातोको २०, लौकाको ७०, तरुलको ७०, तामाको १००, जुनारको २५०, अनारको २८० रुपैयाँ मूल्य निर्धारण भएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्